ललितपुर–१ मा प्रतिनिधिसभामा एमालेका नवराज सिलवालको अग्रता

ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । आज राति साढे आठ बजेसम्म कूल नौ हजार सात सय ७१ मत गन्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का नवराज सिलवालले चार हजार छ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली […]

सम्बन्धित सामग्री

ललितपुर–१ मा उदयशम्शेर राणा विजयी, ४६१४ मत कम ल्याएर हारे नवराज सिलवाल

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई […]

चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

काठमाडौं : नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘संसारमा सबैभन्दा बढी मल उत्पादन गर्ने चीन हो। दोस्रोमा अमेरिका…

फरार भनिएका नवराज सिलवालको सनसनीपूर्ण अन्तरवार्ता

ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल एक वर्षदेखि चर्चामा छन् । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणदेखि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको अविश्वास प्रस्ताव र...

नवराज सिलवाल भन्छन्– सरकारले प्रतिशोध साँध्यो, डटेर सामना गर्छु

५ माघ, काठमाडौं । सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक भएको हो । ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित …

प्रहरीकै सूचना पछि नवराज सिलवाल फरार

काठमाण्डौ ५ माघ । पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानविनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ। एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी...

नवराज सिलवाल: प्रहरी निरीक्षकदेखि सांसदसम्म

ललितपुर, मंसिर  २५ गते । निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा...