लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चार पक्राउ

प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरी सावरी साधन चलाउने चारजनालाई भक्तपुरको जागतीबाट पक्राउ गरेको छ। आइतबार बिहान भएको विशेष चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सेवनकर्ताको विवरण भने प्रहरीले...

सम्बन्धित सामग्री

पर्यटक बोक्ने माइक्रोका चालकले पनि लापसे गरेको भेटियो, ४ पक्राउ

काठमाडौँ : काठमाडौँका छुट्टाछुट्टै स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा बा १प ७६४ नम्बरका पर्यटक बोक्ने माईक्रो चालक ललितपुर महानगरपालिका १४ का ३२ वर्षीय वासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्र

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।...