अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलिरहँदासम्म अमेरिकाले युक्रेनको साथ दिने बताएका छन्। राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा छन्। साेही क्रममा राष्ट्रपति बाइडेनले युक्रेनलाई साथ दिने बताएका हुन्। ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्न’,राष्ट्रपति बाइडेनले भने। यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि भोलोडिमिर जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका हुन्। भ्रमणमा क्रममा जेलेन्स्कीले जो बाइडेनसँग […]