कोरोना खोप हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको सङ्गठन राष्ट्रिय युवा सङ्घ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ । युवा सङ्घका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा स्वास्थ्यमन्त्री भएर […]