स्वास्थ्यमन्त्री खतिवडालाई भ्रष्टाचार मुद्दा लगाउन अख्तियारमा उजुरी

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै एमाले कार्यकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। एमाले निकट राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक संजिवकुमार सुरजले आयोगमा उजुरी दिएका हुन्। उनले स्वास्थ्यमन्त्री खतिवडाले २४ लाख डोज खोप हिनामिना गर्दै राज्यलाई २० करोड रुपैयाँ क्षति पुर्‍याएको दाबी गरेका छन्। उजुरीमा भनिएको छ, […]