डा.गोविन्द केसी आज साँझदेखि धनगढीमा अनसन बस्ने

काठमाडौँ । डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् […] The post डा.गोविन्द केसी आज साँझदेखि धनगढीमा अनसन बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डा.गोविन्द केसी धनगढीमा अनसन बस्ने

काठमाडौँ । डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् […]

डा.गोविन्द केसी धनगढी प्रस्थान, आजैदेखि अनसन बस्ने

डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् ।  आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् । ‘धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको छैन्’ सुवेदीले भने । केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए ।

निर्मला कुर्मी प्रकरण : रुबि खानको अनसन तोडियो, सरकारसँग ४ बुँदे सहमति

नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनसनरत रुबि खानको अनसन तोडिएको छ । सरकारसँग ४ बुँदे सहमति भएसँगै उनले अनसन तोडेकी हुन् । मंगलबार गृह मन्त्रालयका तर्फबाट सहसचिवहरू मुकुन्द निरौला, प्रदीप कुमार कोइराला, भीमबहादुर भुसाल तथा प्रशासन विज्ञ सुनील खनाल, उपसचिव दिलकुमार तामाङ, बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा.गोविन्द केसी, मोहना अन्सारी, ओमप्रकाश अधिकारी, विमल अर्याल, बसन्त रञ्जितकार, कौशिला बागवान, गीता चामार, मनकुमारी गुरताल र अन

डा. गोविन्द केसीको विरुद्धमा अनसन बस्ने थापा को हुन् ?

काठमाण्डौ - आफूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै डा.गोविन्द केसी १२ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पुस २५ गतेदेखि डा.केसीले १६ औँ अनसन थाल्नु भएको हो । डा. केसीको अनसन विरुद्ध एक युवा पनि अनसन बसिरहेका छन् ।  केसीले १६ औं अनसन इलाममा सुरु गर्नुभएको थियो । डा.केसीलाई चुनौती दिँदै ओखलढुंगाका युवा...

पागल डा केसी हैनन्, हामी हौ, लाज हामीलाई लाग्नुपर्ने हो :: Pahilopost.com

गगन थापा- डा.गोविन्द केसी १६औं अनसनमा हुनुहुन्छ। एउटा मान्छे उही विषयमा यति धेरै पटक अनसन किन बस्नुपर्‍यो? बस्दा के भयो त? प्रश्नहरू उठेका\उठाइएका छन्। अहिलेको प्रश्नमा जानुभन्दा पहिला एक पटक अनसनको श्रृंखलालाई हेरौँ।  वि.सं.२०६९ असार २१ गते पहिलो पटक आईओएमको डिन नियुक्ति राजनीतिक भागभण्डाको आधारमा नभई वरिष्ठताको आधारमा गर्नुपर्छ

शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले डा. केसीकै अगाडि मन्त्री श्रेष्ठलाई टेलिफोन…

डा.केसी अचानक अनसन बस्दै

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्र्दै संघर्षरत डा.गोविन्द केसी सोमबार ११ बजेदेखि अनसन बस्ने भएका छन्। मेडिकल माफिायाको चलखेलमा चिकित्सा विधेयक पारित गर्ने सुइँको पाएपछि उनले आजै ११ बजेदेखि अनसन बस्ने निर्णय गरेका हुन्।