काठमाण्डौ - आफूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै डा.गोविन्द केसी १२ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पुस २५ गतेदेखि डा.केसीले १६ औँ अनसन थाल्नु भएको हो । डा. केसीको अनसन विरुद्ध एक युवा पनि अनसन बसिरहेका छन् ।
केसीले १६ औं अनसन इलाममा सुरु गर्नुभएको थियो । डा.केसीलाई चुनौती दिँदै ओखलढुंगाका युवा...