काठमाडौँ : आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
यसअघि डा.केसीलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल हाता भित्र प्रवेशका लागि रोक लगाइएको थियो। अनसन प्रारम्भ गर्नुअघि सामान्य रगत र स्वास्थ्य परिक्षण गर्न जान पनि उनलाई दिइएको