गगन थापा-
डा.गोविन्द केसी १६औं अनसनमा हुनुहुन्छ। एउटा मान्छे उही विषयमा यति धेरै पटक अनसन किन बस्नुपर्यो? बस्दा के भयो त? प्रश्नहरू उठेका\उठाइएका छन्। अहिलेको प्रश्नमा जानुभन्दा पहिला एक पटक अनसनको श्रृंखलालाई हेरौँ।
वि.सं.२०६९ असार २१ गते पहिलो पटक आईओएमको डिन नियुक्ति राजनीतिक भागभण्डाको आधारमा नभई वरिष्ठताको आधारमा गर्नुपर्छ