हावा शुद्ध गर्ने स्नेक प्लान्ट

स्नेक प्लान्ट इन्डोर प्लान्ट हो । यसका विभिन्न प्रकार छन् । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यद्यपि, बैठक कोठाको सजावटमा पनि यो प्लान्टले सहयोग गर्छ । यसले...

सम्बन्धित सामग्री

२२ हजार जनसंख्या शुद्ध खानेपानीको पहुँचमा

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बसोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।...

सहकारीमार्फत शुद्ध तोरीको तेल

टीकापुर (कैलाली), १५ मङ्सिर । कैलालीको टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध गराइने भएको छ । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था टीकापुरले दुई वर्षदेखि सञ्चालन गरेको मिलले शुद्ध तोरीको तेल उपलब्ध गराउने गरेको हो । सहकारीले एक जना कामदार राखेर शुद्ध तेल उत्पादन गरिरहेको छ । सहकारी आफैँले तोरी खरिद गरेर तेल […]

तस्करले ल्याएको सुन पूर्ण शुद्ध पाइयाे

काठमाडौँ : तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ।हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए।उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर राष्ट्र बैंकलाई जानकारी गराइएको बताए। “९९ दशमलव ९ प्रतिशत शुद्ध हुनु भनेको सुन पूर्ण शुद्ध हो”, उनले भने। टक्सार विभागले

दक्षिण काेरियाबाट ल्याइएका शुद्ध नश्लका गाई नेपालमा वितरण

काठमाडाैँ- दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरूलाई वितरण गरिएको छ। हेफर इन्टरनेसनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो। दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र […]

कोरियाबाट ल्याइएका शुद्ध नस्लका गाई किसानलाई वितरण

दक्षिण कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालका किसानहरूलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनलद्वारा नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्

सनराइज बैंकद्वारा विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर जडान

काठमाडौं । सनराइज बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका-४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर जडान गरेको छ । बैंकका अनुसार प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको छ । विद्यालयमा अध्ययनरत करिब ३०० विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि फिल्टर जडान गरेको बैंकले जनाएको छ । […]

‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’

काठमाडौँ,२ साउन । कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौँ”, उनले भने, “धेरै वर्षदेखि नल्काकै पानी […]

बर्दियाकाे गेरुवामा शुद्ध खानेपानी संचालनमा,स्थानीय हर्षित

बर्दिया । बर्दिया जिल्लाकाे गेरुवा गाँउपालिकामा पहिलो पटक शुद्ध खानेपानी आयोजना संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका स्थानीयहरु शुद्ध खानेपानीको सहज पहुँच भएसँगै स्थानीय हर्षित भएका छन्। त्यस्तै, पानीजन्य रोगको समेत निराकरण हुनेमा आशावादी देखिएका छन् । बर्दियाको गेरुवा गाँउपालिका वडा नं. ४ मा रहेको भाँगाबारी खानेपानी तथा सरसफाई आयोजना संचालनमा आएको […]

नेपाली शुद्ध लेख्ने हो भने प्रयोगका आधारमा पढाऔँ : प्रा.डा. भट्टराई

नेपाली भाषा कसरी शुद्ध लेख्ने ? शुद्ध लेखनका लागि व्याकरणका नियमहरुलाई पछ्याउने कि प्रचलन वा प्रयोगलाई आधार मान्ने ? यस विषयमा भाषाशास्त्रीबीच बहस हुँदै आइरहेको छ । कोही भन्छन्, व्याकरणका नियमलाई पछ्याउनुपर्छ । कोही भन्छन्, प्रयोग र प्रचलनलाई हेर्नुपर्छ ।पछिल्लो समय निजी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीहरुको सङ्ख्या बढेसँगै नेपाली भाषामा विद्यार्थीहरु कमजोर बन्न थालेका र नेपाली भाषा पछि परेको भन्दै भाषाशास्त्रीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।सञ्चार माध्यम र सामाजिक सञ्जा