२२ हजार जनसंख्या शुद्ध खानेपानीको पहुँचमा

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बसोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।...

सम्बन्धित सामग्री

अँध्यारो बस्तीमा बिजुली बल्यो

बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । सुर्नया गाउँपालिका–८, ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि अँध्यारो बस्ती उज्यालो भएको हो । ढोले गाउँमा बिजुली बलेसँगै यस जिल्लाको करिब २२ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार गरी ढोले गाउँको दल्ले बगरमा ट्रान्सफर्मर जडान गरेको छ ।