आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न :  ज्ञवाली

नेकपा(एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए ।राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए । उनले सेनेटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । सांसद ज्ञवालीले

सम्बन्धित सामग्री

रौतहटमा ट्राफिक राजस्वमा वृद्धि

काठमाडौं । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । […]

आन्तरिक राजस्व अभिवृद्धिका लागि सरोकारवाला निकायसँग छलफल

मोरङ – विराटनगर महानगरपालिकाले आन्तरिक राजस्व अभिवृद्धिका लागि सरोकारवाला निकायसँग छलफल गरेको छ। महानगरमा सोमबार आयोजित छलफलमा आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने जनाउँदै सरोकारवालासंग मेयर नागेश कोइरालाले छलफल गरेका हुन्। छलफलका क्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले विराटनगरमा सम्पत्ति कर धेरै भएको अनुभव सुनाएका थिए। छलफलमा उपाध्यक्ष मुरारकाले सबैले तिर्ने गरी […]

ऋण लिएर २०२६ सम्म स्तर उन्नति गर्ने लक्ष्य राखेका छाैँ : अर्थमन्त्री शर्मा

काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तराेन्नति गर्ने लक्ष्य राखेकाले त्यसको लागि अर्बाैँ […]

राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था छ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले देशले आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहिरहने बताएका

विद्युतीय सवारीसाधनहरूमा राजस्व वृद्धि गरेको सम्बन्धमा नाडाको आपत्ति

सरकारले विद्युतीय सवारीसाधनहरूमा भन्सार तथा अन्तःशुल्क महसुल बढाएकोमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आपत्ति जनाएको छ ।

राजस्व वृद्धि हुने आधार देखिएन : शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजस्व वृद्धि हुने वस्तुहरूको धेरै आयातका कारण आगामी वर्ष राजस्व...

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न : प्रदीप ज्ञवाली

नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएकाले आयात घटाएर राजस्व...

बाँकेमा राजस्व सङ्कलनमा १०९ प्रतिशत वृद्धि

बाँके। बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्वमा वृद्धि हुँदा रु १७ अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७/७८मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो। गत आव २०७६/७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो।