रौतहटमा ट्राफिक राजस्वमा वृद्धि

काठमाडौं । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । […]

सम्बन्धित सामग्री

रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि

रौतहट । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो । आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । […]

सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि

काठमाडौँ,२५ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा एक सय ३७ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको […]

ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो। यसअघि यी शीर्षकमा ५०० देखि १५०० रूपैयाँ जरिवाना लाग्दै आएको थियो। तर अहिले अधिकतम १५०० […]

मधेस प्रदेशमा ट्राफिक कारबाहीबाट उठ्ने राजस्वमा वृद्धि

मधेस प्रदेशमा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारवाही तीव्र तुल्याएको छ । परिणामस्वरुप राजस्व संकलनमा एक तिहाईले वृद्धि भएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियम उल्लंघन गरी चलेका सवारी साधनमाथि कारबाहीबाट पछिल्लो तीन महिनामा २४ लाख  १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा झन्डै ६ लाखले वृद्धि भएको छ । यस आर्थिक वर्षको साउन भदौ र असोज गरी ३ महिनाको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका ३ हजार ७ सय २

ट्राफिक कारबाहीबाट मधेश प्रदेशमा ३५ प्रतिशत राजस्व वृद्धि

रौतहट – मधेश  प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन्। प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख  […]

ट्राफिक प्रहरीले नयाँ प्रविधि ल्याएसँगै राजस्व सङ्कलनमा वृद्धि

ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो । यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।  सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्...

नेपालटारमा ट्राफिक प्रहरीको नयाँ भवन निर्माण

काठमाडौं : तारकेश्वर नगरपालिका-११ नेपालटारमा महानगरीय ट्राफिक प्रहरी प्रभागको नयाँ भवन निर्माण भएको छ। नगरपालिकाद्वारा नवनिर्मित तीनकोठे भवनको आज उदघाटन भएको छ।उदघाटनमा महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप वृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरी आवश्यकताअनुसार ट्राफिक प्रहरी परिचालन गरिँदै आएको बताए।पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढी व्यस्त हुँदै गएसँगै सवारी चाप व्यवस्थापन र

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ ।  सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएक...