२७ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर नबनाएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आइरहने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तर उन्नती गर्ने लक्ष्य […]