मुम्बई । भारतीय फिल्मको व्यापारमा नयाँ फिल्म आरआरआरले नयाँ किर्तीमानी राखेको छ। यो फिल्मले भारतमा प्रदर्शन भएको दुई दिनमै २५० करोडको व्यापार गरेको छ । यस्तै यो फिल्मले भारत बाहेक अन्तराष्ट्रिय बजारमा १ सय करोड भन्दा माथिको व्यापार दुई दिनमा गरेको छ । दक्षिण भारतीय स्टाहरु रामचरण तेजा, जुनियर एनटिआर, बलिउड अभिनेता अजय देवगन अभिनेत्री […]
The post आरआरआरको दुई दिनमै २५० करोड व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक.