काठमाडौँ। पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ। गत बिहीबार गोरखा दरबारबाट सुरु भएको एकीकरण मार्ग पदयात्रा धादिङ्ग, नुवाकोट हुँदै मंगलबार काठमाडौँको हनुमानढोका आइपुगेको हो। उक्त कार्यक्रममा सहभागी टोलीले गोरखाबाट बोकेर ल्याएको […]