गोरखाबाट एकीकरण मार्ग हुँदै पैदलै हनुमानढोका आइपुग्यो सेनाको टोली (भिडियो)

काठमाडौँ- पृथ्वीनारायण शाहको ३ सयौँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट एकीकरण मार्ग पदयात्रा सुरु भएको हो। गोरखाको श्री रिपुमर्दन गण,धादिडको श्री शिवदल […]

सम्बन्धित सामग्री

एकीकरण मार्ग पदयात्रा टोली हनुमानढोका आइपुग्यो

काठमाडौँ। पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ।   गत बिहीबार गोरखा दरबारबाट सुरु भएको एकीकरण मार्ग पदयात्रा धादिङ्ग, नुवाकोट हुँदै मंगलबार काठमाडौँको हनुमानढोका आइपुगेको हो। उक्त कार्यक्रममा सहभागी टोलीले गोरखाबाट बोकेर ल्याएको […]

पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पूरा गर्‍यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा

काठमाडौं : नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्झनामा गोरखादेखि काठमाडौंसम्म पदयात्रा गरेको छ। ३००औँ पृथ्वी जयन्तीको अवसरमा सेनाले गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्म एकीकरण मार्ग हुँदै पदयात्रा पूरा गरेको हो। आज गोरखाबाट आएको सेनाको टोलीलाई हनुमान ढोकामा स्वागत गरिएको छ। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा भोलि मंगलवार देशैभर ३००औँ पृथ्वी जयन्ती…

एकीकरण मार्ग पदयात्रा जङ्गीअड्डामा समापन

काठमाडौं । गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो । हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ सो पदयात्रा आज सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो ।पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महाद

काठमाडौं आइपुग्यो नेपाली सेनाको एकीकरण पदयात्रा [फोटो फिचर]

गोरखा दरबारबाट सुरु भएको गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ

एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै

गोरखा दरबारबाट गत मङ्गलबार सुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ।

एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै

गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ ।नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।     नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको  सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासी...

‘एकीकरण मार्ग’ मा नेपाली सेनाको पदयात्रा

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको पदमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ–नुवाकोट–काठमाडौंको पैदलमार्ग हुँदै हनुमानढोका पुगेर टुंगिने छ ।