पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पूरा गर्‍यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा

काठमाडौं : नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्झनामा गोरखादेखि काठमाडौंसम्म पदयात्रा गरेको छ। ३००औँ पृथ्वी जयन्तीको अवसरमा सेनाले गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्म एकीकरण मार्ग हुँदै पदयात्रा पूरा गरेको हो। आज गोरखाबाट आएको सेनाको टोलीलाई हनुमान ढोकामा स्वागत गरिएको छ। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा भोलि मंगलवार देशैभर ३००औँ पृथ्वी जयन्ती…

सम्बन्धित सामग्री

नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ पुग्यो

तनहुँ- ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली आज तनहुँ आइपुगेको हो । गोरखा दरबारबाट सुरु […]

नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत

धादिङ – नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटाेलाई नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा नामबाट सुरु गरेकाे पदयात्रालाई धादिङकाे सल्यानटारमा भव्य स्वागत गरिएकाे छ ।  सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि पदयात्रा सुरु गरेको हाे । गोरखाबाट सुरु भएको पदयात्रामा टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डा समावेश गरिएकाे छ । गाेरखाकाे रिपुमर्दन गणले धाद...

गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा सुरु

नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा राज्यको विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गमा नेपाली सेनाले बिहीबार बिहानदेखि पदयात्रा सुरु गरेको हो। पृथ्वीजयन्तीलाई लक्षित गर्दै गोरखा दरबारको...

साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा

धनकुटा : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटास्थित नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकले धनकुटाको साँगुरीगढीदेखि धारापानी हुँदै फेदीसम्म बृहत् पदयात्राको आयोजना गरेको छ।धनकुटामा पर्यटन प्रवर्धनका लागि १० किलोमिटर दूरीमा पदयात्रा गरिएको हो। सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका वेला मंगलबार धनकुटामा सयौँले पदयात्रा गरेका छन्।धनकुटामा पर्यटन प्रवर्धनलाई लक्षित गरी पर्यटकीय स्थल भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी भञ्ज्याङदेखि फेदीसम्म पदयात्रा गरिएको

एकीकरण मार्ग पदयात्रा टोलीकाे काठमाडौँमा ‘इन्ट्री’

काठमाडौँ – नेपाली सेनाको अगुवाइमा भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ प्रवेश गरेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट एकीकरण मार्ग पदयात्रा सुरु भएको हो। नुवाकोट र काठमाडौँको संगमस्थल ककनी हुँदै यदयात्रा टोली सोमबार दिउँसो काठमाडौँ प्रवेश गरेको हो। मार्गमा पर्ने बस्तीहरुमा स्थानीय बासिन्दाले टोलीको […]

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा शुरु

राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा शुरू गरेको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा यात्रा गरेको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा बुधबारबाट सेनाले पदयात्रा शुरु गरेको हो ।

नेपाली सेनाले गोरखा दरबारबाट शुरू गर्‍यो ‘एकीकरण पदयात्रा’

नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको एकीकरण पदयात्रा शुरू गरेको छ ।  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ विविध कार्यक्रमहरूसहित मंगलवारबाट पदयात्रा शुरू गरेको सेनाले जनाएको छ ।  पृथ्वीनारायण शाहले नेपाल एकीकरणका दौरान प्रयोग गरेको बाटोमा सेनाले पदयात्रा शुरू गरेको छ ।

पृथ्वी जयन्तीमा नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ गर्दै

नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा ‘एकीकरण पदयात्रा’ गर्ने भएको छ । दिवसलाई विविध कार्यक्रमसहित मनाउने क्रममा सेनाले पदयात्रा गर्न लागेको हो । गोरखादेखि काठमाडौंसम्म विजय अभियानको दौरान तत्कालीन गोर्खाली सेनाले प्रयोग भएका मार्गहरू समेटी सञ्चालन गर्न लागिएको ‘एकीकरण पदयात्रा’ मंगलवार बिहान शुरू हुने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।  नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पृथ्वी जयन्तीमा विविध कार्यक्रम गर्...

गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा

गोरखा / राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाँैसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए । “गोरखा नगरपालिकाको... The post गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा appeared first on Purbeli News.