मधेश प्रदेशसभाको बैठकमा एमालेको अवरोध,बैठक १० मिनेटको लागि स्थगित

काठमाडौं,११ जेठ । नेकपा एमालेले अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ । बिहीबारको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद हरु उठेपछि सभामुख रामचन्द्र मण्डलले बोल्न समय दिएका थिए । बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध […]

सम्बन्धित सामग्री

बिजनेसविहीन मधेश प्रदेश सभा, २ महिनादेखि बैठक अन्योल

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन । सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस […]

मधेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो ।मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन् । मधेश सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै […]

प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेश सरकारको आन्दोलन स्थगित

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले आम निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरिरहेको आन्दोलन स्थगित गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन्। मधेश सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गरेका थिए।महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समी

गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा सांसदहरु उपस्थित भइरहेका छैनन् । सांसद उपस्थित नभएर गणपूरक संख्या नपुग्दा शुक्रबार बसेको बैठक स्थगित भएको छ । शुक्रबार बसेको नवौं अधिवेशनको १३औं बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित गरिएको छ । बैठक प्रारम्भ हुनासाथ विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रदेश सभाको गणपूरक संख्या नपुगेकाले सभाको […]

मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने

काठमाडौं । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक २० गते दिउँसो १ बजे बोलाइएको हो । बैठकमा बजेट र केही विधयेक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । १ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷०८० का […]

मधेश प्रदेश : गठबन्धनको बैठक मंगलबार बस्दै

मधेश प्रदेशमा गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । एक साता अघि बसेको गठबन्धनको बैठकले आ–अफ्ना दलको अवस्थाबारे रिपोर्टिङ गर्ने गरी २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।बैठकबाट २२ गतेसम्ममा पालिका–जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्थाबारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीय स्तरसम्म पनि हुन सकेको छैन । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भएपनि पर्सा, बारा, रौतहटलगायतका जिल्लामा

मधेश प्रदेश : प्रदेशसभा बैठक बसेको दुई मिनेटमै स्थगित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभाको बैठकमा सदस्यको गणपूरक संख्या नपुगेका कारण बसेको दुई मिनेटमै स्थगित भएको छ। प्रदेशसभाको बैठक बुधबार शुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अघि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेशसभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको गुनासो पोखेका थिए। सांसद साहले १० पटकसम्म बैठकमा उपस्

मधेश प्रदेश : प्रदेशसभामा पुगेन गणपुरक संख्या, भोलिसम्मलाई बैठक स्थगित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सांसदहरुको उपस्थिति न्यून भएपछि प्रदेशसभाको बैठकमा गणपुरक संख्या नपुग्दा आजको बैठक दुई मिनेट बसेर स्थगित भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभामा गणपूरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए। उनले बैठकलाई…

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

१० फागुन, जनकपुरधाम । मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो । नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । त्यस्तै प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक […]