डेडिकेटेड सुविधा नभएका ४७ प्रकारका 'इम्युनोसप्रेसन्ट' औषधिको दर्ता तथा उत्पादन अनुमति खारेज

विभागले यसअघि जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति शृंखलामा सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन वा पैठारी अनुमति पाएका औषधिको हकमा विशेष व्यवस्था गरेको छ।