दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा, जुत्ता, झोला तथा अन्य सामग्रीमा छुटसहितको बिक्री सुरु भएको छ ।  चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरूले आकर्षक छुट र विशेष अफर ल्याए पनि बजारमा पहिलेको जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । ब्रान्डेड सामग्रीका लागि परिचित दरबारमार्गमा दसैँको समयमा किनमेल गर्ने ग्राहकको चहलपहल बढ्ने अपेक्षा […]