विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्।