पेट्रोल र डिजेलमा खोसिएको कमिसन दिन निगमलाई दबाब

आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गरेपछि पेट्रोलपम्प व्यवसायीले पनि डेढ वर्षदेखि खोसिएको कमिसन दर नियमअनुसार पाउनुपर्ने भन्दै दबाब दिन थालेका छन् ।दुई वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको...

सम्बन्धित सामग्री

कमिसन बढाउन माग गर्दै व्यवसायीले पट्रोलियम पदार्थ उठाउन छाडे

काठमाडौं, १८ चैत्र । कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् । व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् । हाल दैनिक […]

कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले रातोपाटीलाई बताए ।हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड

कमिसन बढाउन १५ दिने अल्टिमेटम

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले भाडा बढाउन १५ दिने अल्टिमेटम दिएका छन् । इन्धनको मूल्य बढ्दा पनि व्यवसायीलाई ढुवानीमा दिँदै आएको कमिसन कटौति गरेको भन्दै व्यवसायीले विरोध गरेका हुन् । ढुवानी भाडा बढाउनुपर्ने मागसहित शुक्रबार धेरैजसो पेट्रोल पम्पले इन्धन नै उठाएका थिएन ।नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल […]

कमिसन बढाउन माग गर्दै पेट्रोलिय व्यवसायीद्धारा ढुवानी बन्द

काठमाडौं । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको आक्रोशमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिदंै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् । सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले […]

पेट्रोल पम्पले निगमबाट तेल उठाएनन्, बजारमा अभाव हुने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै नेपाल आयल निगमले पेट्रोल पम्पको कमिसन कटौती गरेपछि पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन्। पम्पले आज (शुक्रबार) नेपाल आयल निगमका डिपोबाट डिजेल, पेट्रोल उठाएका छैनन्।...

कमिसन कटौती गरेको भन्दै व्यवसायीहरुले डिपोबाट उठाएनन् पेट्रोलियम

सरकारले पेट्रोल पम्प व्यवसायीहरुले पाउँदै आएको कमिसन कटौति गरेपछि व्यवसायीहरुले पट्रोल तथा डिजेल उठाउन बन्द गरेका छन्। शुक्रबार बिहानदेखि उनीहरुले नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका छैनन्। केहि सरकारी पम्पहरुले...

कमिसन काटिएपछि पम्पहरूले निगमसँग इन्धन किन्न छाडे

काठमाडौँ । देशभरका पेट्रोल पम्प व्यवसायीहरूले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् । नेपाल आयल निगमले आफूहरूले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरूको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ । ‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौँ, आज निगमका […]

कमिसन काटिएपछि पम्पहरुले निगमसँग इन्धन किन्न छाडे

२० फागुन, काठमाडौं । देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् । नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ । ‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, […]

कमिसन बढाउन उपभोक्ताबाट बढी रकम असुल्दै पेट्रोल पम्प व्यवसायी

पेट्रोल पम्प व्यवसायीले आफ्नो कमिसन वृद्धिको माग पूरा गराउन १ माघबाट बजार मूल्यभन्दा प्रतिलिटर ५० पैसा बढी डिजेल, पेट्रोल बिक्री गर्ने भएका छन् । यसरी व्यवसायीहरूले उपभोक्ताबाट दैनिक ३१ लाख ५०...