पेट्रोल पम्पले निगमबाट तेल उठाएनन्, बजारमा अभाव हुने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै नेपाल आयल निगमले पेट्रोल पम्पको कमिसन कटौती गरेपछि पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन्। पम्पले आज (शुक्रबार) नेपाल आयल निगमका डिपोबाट डिजेल, पेट्रोल उठाएका छैनन्।...

सम्बन्धित सामग्री

महानगरले सिल गर्‍यो बालाजुको एक पेट्रोल पम्प

काठमाडौँ- काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ। महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर बिहीबार सिल गरेको हो। उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। जोखिममा रहेका १० वटा पेट्रोल पम्पमध्ये कोत: धुकुबाट काम सुरु गरिएको पाण्डेले जानकारी दिए। सडक किनारका साँघुरो क्षेत्रमा पेट्रोल […]

लगनखेलको मन्जुश्री पेट्रोल पम्प हटाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले लगनखेलस्थित मन्जुश्री पेट्रोल पम्प हटाउने भएको छ। पेट्रोल पम्प सडक नजिकै रहेको र ओहोरदोहोरमा समस्या गरेपछि पम्प हटाउनका लागि महानगरले आइतबार सिल गरेको छ। महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली...

लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउँदै ललितपुर महानगर

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर उक्त पेट्रोल पम्प हटाउँदै छ।

रुकुमपूर्वमा पहिलो पटक पेट्रोल पम्प खुल्दै

रुकुम (पूर्व) : रुकुमपूर्वमा पहिलो पटक पेट्रोल पम्प निर्माण गर्न थालिएको छ। जिल्लामै पहिलो पटक भूमे–२ काँक्रीमा पेट्रोल पम्प निर्माण गर्न थालिएको हो।मध्यपहाडी लोकमार्ग छेउमा आयल स्टोर (पेट्रोल पम्प) निर्माण कार्य भइरहेको छ। साढे दुई करोड रुपैयाँ लगानीमा बुढा पेट्रोल पम्प निर्माण हुने भएको हाे।पेट्रोल पम्पमा ३२ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल भण्डारण गर्ने सक्ने क्षमताको हुने आयल स्टोरका सञ्चालक रामसुर बुढा मगरले जानकारी दिए। उनका अनुसार अधिकांश काम सम्पन्न भइसकेको छ।उपकरण जडान,

आयल निगमको नमूना पेट्रोल पम्प

नेपाल आयल निगम लिमिटेडले आफ्नै लगानीमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका आदर्शनगरमा नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।...

आवासीय घरमा पेट्रोल पम्प !

२० असोज, गलकोट। बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन । बजारको न्यू धौलागिरी इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी […]

पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प बन्द

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले पेट्रोल पम्प तथा ढुवानीका ट्याङ्कर बन्द गर्न थालेका छन्। बुधवार बिहानैदेखि पेट्रोल पम्प बन्द गराउनुका साथै निगमको थानकोट केन्द्रमा धर्ना दिँदै नाराबाजीसमेत गरेका छन्। उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए। पाँच विद्यार्थी सङ्गठनमा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेवि संघ, […]

विद्यार्थी संगठनहरुले भोलिदेखि पेट्रोल पम्प र ढुवानी बन्द गर्ने

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ। विद्यार्थी संगठनहरुले पूर्वघोषित आन्दोलनबमोजिम असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरू बन्द गर्ने जनाएका हुन्। उनीहरूले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै पेट्रोल पम्प र ढुवानी ट्याङ्करहरू बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन्।

भोलि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्न पाँच विद्यार्थी संगठनको चेतावनी

सत्तापक्षका पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ ।