पेट्रोलियम पदार्थको बिक्री बापत आफूहरूले प्रतिशतका आधारमा पाउँदै आएको कमिसन जोगाउन पेट्रोलियम व्यवसायी देशव्यापी आन्दोलनमा उत्रिने भएका छन् । निगमको बोर्ड बैठकले घाटा न्यूनिकरण गर्ने लक्ष्यसहित प्रतिशतका आधारमा पेट्रोल पम्ले पाउने कमिसन रोक्ने निर्णय गरेको थियो ।उक्त निर्णयपछि पम्प व्यवसायीले नयाँ मूल्यसूचीअनुसार प्रतिशतका आधारमा बढ्ने १४ पैसा कमिसन रोकिने भएपछि आन्दोलनको घोषणा गरेका हुन् । निगमले फागुन ६ गतेको निर्णयअनुसार नै प्रतिलिटर पेट्रोल बिक्री बापत पम्प व्यवसायीलाई ५.७१ रुपैयाँ कमिसन मात