अफगानिस्तानको महत्त्वपूर्ण सीमाना तालिबानको नियन्त्रणमा

काठमाडौं। तालिबान विद्रोहीहरूले इरानसँग रहेको अफगानिस्तानको महत्त्वपूर्ण सीमाना आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्। अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो। इरानको सिमानाको इस्लाम क्वाला र तुर्केमेनिस्तानको सिमानाको तोरघुन्डीलाई तालिबानले नियन्त्रणमा लिएको बताइएको छ ।

सम्बन्धित सामग्री

ताइवानका बेपत्ता सैनिक चीनमा फेला, महत्त्वपूर्ण सूचना लिक भएको आशंका

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जतिबेला पनि आक्रमण गरेर आफ्नो नियन्त्रणमा ल्याउन सक्ने बताउने गरेका छन् ।

बाइडेनका घरमा १३ घन्टा छापा, थप ६ महत्त्वपूर्ण दस्तावेज नियन्त्रणमा

अमेरिकाको न्याय विभाग (डिओजे) ले राष्ट्रपति जो बाइडनको घरमा १३ घण्टा लामो तलासीपछि ६ वर्गीकृत महत्त्वपूर्ण कागजातहरू फेला पारेको छ। डेलावरस्थित बाइडेनको घरबाट डकुमेन्टहरू फेला पारेको बाइडेनका वकिलले जानकारी दिएका छन्। शुक्रबार फेला पारिएका कागजातहरू उनी सिनेटर हुँदा तथा बाराक ओबामा राष्ट्रपति हुँदा उनी उपाध्यक्ष हुँदाको बेलाको भएको बताइएको छ। वकिल बब बउरका अनसार व्यक्तिगत […]

यस्ता छन् विश्व इतिहासमा आज भएका महत्त्वपूर्ण घटना

काठमाडौँ – आज २१ डिसेम्बर। विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाः प्यालेस्टनाइनद्वारा बेथलहेम नियन्त्रणमा सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो। वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो। […]

रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नाे नियन्त्रणमा आउने युक्रेनको दाबी

युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नाे नियन्त्रणमा आउने दाबी गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताउनुभएको बीबीसीले जनाएको छ ।  ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गर्नुभएको छ । बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र न...

रुसी सेनाको कब्जा गर्‍याे युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग

रुसी सेनाले पूर्वी युक्रेनको महत्त्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन्। सेभेरोदोनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो। युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ। मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ। औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, […]

रामदेवको टीभीमा विभागको 'छापा', कागजातहरू नियन्त्रणमा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा 'छापा' मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे ।हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित

‘ताइवानको महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई चिनियाँ सेनाले ठप्प पार्न सक्छ’

चीनका सशस्त्र बलहरूले ताइवानका महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई नाकाबन्दी गर्न सक्ने ताइवानको रक्षा मन्त्रालयले मंगलवार जनाएको छ ।  चीनबाट गम्भीर सैन्य खतरा आइलागेको भन्दै ताइवानले यो पछिल्लो मूल्यांकन गरेको हो ।  ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि चीनले बलप्रयोग समेत गर्न सकिने बताउँदै आएको छ । उसले ताइवान नजिक सैन्य गतिविधि पनि बढाउँदै लगेको छ । ताइवानको एयर डिफेन्स जोनमा लगातार युद्धविमानहरू उडाइरहेको छ ।  दुई दुई वर्षमा सार्वजनिक गर्ने प्रतिवेदनमा ताइवानको रक्षा मन्त्रालयले चीनबाट ग्रे जो...

अमेरिकी सेनाले निर्माण गरेको बग्राम एयर बेसको कारागारमाथि तालिवानको नियन्त्रण

तालिवान लडाकुहरुले काबुलामा रहेको महत्त्वपूर्ण कारागारलाई नियन्त्रणमा लिएको छ।  अमेरिका सेनाको एयरबेस बग्राममा रहेको महत्त्वपूर्ण एयरबेस नियन्त्रणमा लिएको तालिवानी प्रवक्ताले जनाएका छन्।  अमेरिकी सेनाले निर्माण गरेको एयर बेस खाली गरेर अमेरिकी सेना फर्किएको थियो। यो कारागारलाई नियन्त्रणमा लिइएको तालिवानले जनाएको छ। साथै त्यहाँ रहेका कैदी बन्दीहरु सुरक्षित रहेको बताइएको छ।…

काबुल प्रवेश गर्‍याे तालिबान

काठमाण्डाै – तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् ।  तालिबान समूहले आजै बिहान रणनीतिक रूपमा महत्त्वपूर्ण सहर जलालावाद नियन्त्रणमा लिएकाे थियो । जलालावाद नियन्त्रण गर्न जाँदा सरकारी सुरक्षा फौज पछाडि हटेपछि त्यहाँ युद्धविना नै तालिबानले सहर नियन्त्रणमा लिएका बीबीसीले जनाएको छ ।  विद्रोही समूह काबुल प्रवेश गरेपछि काबुलमा रहेको अमेरिकी कुटनीतिक नियोगले...