रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नाे नियन्त्रणमा आउने युक्रेनको दाबी

युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नाे नियन्त्रणमा आउने दाबी गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताउनुभएको बीबीसीले जनाएको छ ।  ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गर्नुभएको छ । बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र न...

सम्बन्धित सामग्री

खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी सैनिक फिर्ता

रुसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ ।  रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तैनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण तथा सामग्री फिर्ता गरिएको छ,” रक्षा मन्त्रालयले भनेको छ ।  करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा

युक्रेनको खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी रुसी सैनिक फिर्ता

रूसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण […]

युक्रेनी सेनाले आक्रमण तीव्र बनाएपछि रुसले खर्सोन क्षेत्र खाली गर्दै

काठमाडौं । रुसले युक्रेनको दक्षिणी क्षेत्र खर्सोनका स्थानीयबासीलाई अन्यत्र सार्ने भएको छ । गत साता रुसले आफूमा गाभेको घोषणा गरेको खर्सोन फिर्ता लिन युक्रेनी सेनाअघि बढेपछि खर्सोनस्थित रुस समर्थित अधिकारीहरूले स्थानीयलाई अन्यत्र जान सुझाव दिएका हुन् । रुसले पनि मानिसहरूको हताहती हुन नदिन उक्त क्षेत्र खाली गराउने बताएको छ । रुसी उपप्रधानमन्त्री मरात खुस्नुलिनले एक […]

ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु

काठमाडौँ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ । ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो ।  […]