पश्चिम बंगाल : भाजपा र तृणमूलका कार्यकर्ताबीच झडप, मन्त्रीकै अगाडि फुटाइयो कार्यकर्ताको टाउको

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचन नजिकिँदै गर्दा भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका कार्यकर्ताहरूबीच बिहीवार नन्दीग्राममा हिंसक झडप भएको छ ।  त्यहाँ केन्द्र सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानकै अगाडि एकजना भाजपा कार्यकर्ताको टाउको फुटाइएको नवभारत टाइम्सले खबर दिएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पुरुलियामा चुनावी सभामा सम्बोधन गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि शाब्दिक आक्रमण गरे ।  दमनकारी, अत्याचारी शासनबाट पश्चिम बंगाललाई मुक्त गर्ने समय आएको उनले बताए ।  आफू...

सम्बन्धित सामग्री

भ्रष्टाचार आरोपमा ममता बनर्जीको पार्टीका चार नेता गिरफ्तार

नारदा स्टिङ मामिलामा छानबिन गरिरहेको भारतको केन्द्रीय अनुसन्धान विभागले पश्चिम बंगालका चार नेतालाई गिरफ्तार गरेको छ। गिरफ्तार भएका सबै नेता मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमूल कांग्रेस (टीएमसी) का हुन्। पश्चिम बंगाल सरकारको क्याबिनेटका दुई मन्त्री फिरहाद हकीम र सुब्रत मुखर्जी पनि गिरफ्तारीमा परेका छन्। केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्वमन्त्री शोभनदेव चटर्जी र त्रिणमुलका विधायक मदन मित्रलाई पनि सीबीआईका अधिकारीहरूले समातेका छन्। शोभनदेव त्रि

पश्चिम बंगालमा ममता बनर्जीले तेस्रोपटक लिइन् मुख्यमन्त्रीको शपथ

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि ममता बनर्जीले बुधवार तेस्रोपटक मुख्यमन्त्री पदको शपथ लिएकी छन् । ममताको नेतृत्वमा तृणमूल कांग्रेसको सरकारले निरन्तर तेस्रोपटक कार्यकाल चलाउने भएको छ ।  कोरोनाको निर्देशिकाका कारण शपथग्रहण समारोह छोटो थियो । ममता एक्लैले शपथ लिएकी हुन् ।  मञ्चमा ममता र राज्यपाल जगदीप धनखड मात्र देखिए । उनीहरूले एकअर्कालाई हात जोडेर नमस्कार गरे ।  विधानसभामा कुल २९२ सीटमा चुनाव भएको थियो (दुईवटामा भएन) । तृणमूलले २१३ सीट ल्यायो भने भाजपा ७७ सीटमा स...

दार्जीलिङ, खर्स्याङ र कालिम्पोङमा भाजपा विजयी

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा दार्जीलिङ क्षेत्रका तीन सीटहरूमा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ ।  दार्जीलिङमा भाजपाका नीरज तामाङ जिम्बा ६७ हजार १६१ मत ल्याएर जितेका छन् ।कालिम्पोङमा भाजपाका शुभ प्रधान तथा खर्स्याङमा बीपी बजगाइँले चुनाव जितेका हुन् ।  गोर्खाल्यान्ड आन्दोलनका दुई प्रमुख नेत...

भाजपाविरुद्ध 'बाजिगर' बनिन् बंगालकी दिदी : आफू हारेरै पनि हराइन् मोदीलाई

नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता उनकै नाममा सत्तारुढ भारतीय जनता पार्टीले धेरै राज्यहरुमा पकड बलियो बनाउन सफल भयो। भारतीय कांग्रेसको गढ मानिने राज्यहरुमा समेत मोदीको नाम बिक्यो, त्यहाँको सत्तामा भाजपा नै पुग्यो। भारतलाई कंग्रेस मुक्त बनाउँदै देशभर भाजपाको लालकिल्ला बनाउने मोदीको रफ्तारमामा बाधा बन्यो पश्चिम बंगाल। दिदीको शहर। दिदी अर्थात ममता बनर्जी।…

पश्चिम बंगालको पछिल्लो रुझान : तृणमूल १८७, भाजपा ९८ मा अग्रता

भारतको पश्चिम बंगाल विधानसभा चुनावको रुझान आइरहेको छ ।    रुझानमा तृणमूल कांग्रेसले बहुमत पार गरेको देखिन्छ । उसको अग्रता १८७ सीटमा देखिएको छ । उसले तेस्रोपटक सरकार बनाउने छाँटकाँट देखाएको छ ।  भारतीय जनता पार्टी पनि १०० सीट नजिक पुग्न लागेको छ । उसको अग्रता अहिले ९८ सीटमा देखिएको छ ।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा छैटौं चरणको मतदान, के गर्दैछ भाजपा ?

भारतको पश्चिम बंगाल राज्यको विधानसभामा छैटौं चरणको मतदान जारी छ । यस चरणमा चार जिल्लाका ४३ सीटमा मतदान भइरहेको छ ।  कुल ३०६ उम्मेदवारको भाग्यको परीक्षा भइरहेको छ ।  भारतीय जनता पार्टीले नागरिकताको वाचा, मतुआ फ्याक्टर, जुट मिल बन्द भएको विषय, बेरोजगारी र कृषि संकट लगायतका कुरा उठाइरहेको छ ।  भाजपा सांसद अर्जुन सिंहको वर्चस्व यी क्षेत्रहरूमा छ । उनी पहिले तृणमूल कांग्रेसमा थिए ।  उनले यी क्षेत्रहरूमा हिन्दूत्वको मुद्दा उठाएर ध्रुवीकरणको कोशिश गरेका छन् । विगत तीन वर्षमा यी क्षेत्रहरूमा रा...

पश्चिम बंगालमा ममता पुनः सत्तारूढ हुने, असममा भाजपाको सरकार बन्ने पूर्वानुमान

पश्चिम बंगाल समेत चार राज्य र एक केन्द्रशासित प्रदेशका लागि विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।  मे २ मा यी सबै राज्यको मतगणना गरिनेछ ।  चुनावको मिति घोषणा भएसँगै आचारसंहिता लागू भएको छ । राजनीतिक दल मतदाताहरूलाई लोभ्याउने प्रयास गर्न थालेका छन् ।   केन्द्रशासित प्रदेश पुडुचेरीमा गरिएको मतसर्वेक्षण्मा भाजपा नेतृत्वको एनडीएले ४६ प्रतिशत मत पाउने देखिएको छ भने कांग्रेस गठबन्धनले ३६ प्रतिशत पाउन सक्छ । सीटको आधारमा हेर्दा एनडीएले १७ देखि २१ अनि कांग्रेस गठबन्धनले ८ देखि १२ सीट पाउन सक्छ ।&nb...