भारतको पश्चिम बंगाल विधानसभा चुनावको रुझान आइरहेको छ ।
रुझानमा तृणमूल कांग्रेसले बहुमत पार गरेको देखिन्छ । उसको अग्रता १८७ सीटमा देखिएको छ । उसले तेस्रोपटक सरकार बनाउने छाँटकाँट देखाएको छ ।
भारतीय जनता पार्टी पनि १०० सीट नजिक पुग्न लागेको छ । उसको अग्रता अहिले ९८ सीटमा देखिएको छ ।