नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।केन्द्रीय कमिटीको बिहीबारको बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।