धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको कैलाली जिल्ला अध्यक्षबाट रतन थापालाई हटाउने निर्णय गरेको छ। सोमबार बसेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्प्ष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निष्काशित गरिएको […]
The post रतन थापालाई कैलाली अध्यक्षबाट निष्काशित गर्ने एमालेको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.