अछाम । विवाहकाे कुरा गर्न घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाउने एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ । अछामको कमलबजारकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो । किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी […]
The post पाहुनासंग सहमतिमै याैन सम्पर्क गरेर बलात्कार आरोप लगाउने किशाेरीलाई तीन वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक.