धुलाम्मे सडकले दिनहुँ सास्ती, कालोपत्रे माग्दै चक्काजाम

लामो समयदेखि अलपत्र हुलाकी सडकखण्ड कालोपत्रे गर्नुपर्ने मागसहित सर्लाहीमा स्थानीयले चक्का जाम गरेका छन् ।  बुधबार युवाहरूको सक्रियतामा हुलाकी सडकखण्डअन्तर्गत जिल्लाको मलंगवा नगरपालिका– ६ मुसैलीमा स्थानीयले टायर बाले सडक अबरुद्ध गरेका...

सम्बन्धित सामग्री

ठेकेदारले सडक अलपत्र पारेपछि सांसदकै नेतृत्वमा चक्काजाम

गोरखा : गोरखा बारपाक सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर ठेकेदारले तीनबर्षदेखि अलपत्र पारेको भन्दै गोरखामा सांसदकै नेतृत्वमा चक्काजाम गरिएको छ। शनिबार गोरखा क्षेत्र नं. २ को 'ख' बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीयबासीले तीनघण्टा सडक जाम गरेका सिरानचोक गाउँपालिका ६ का वडा अध्यक्ष नाराय...

सांसदकै नेतृत्वमा विरोध प्रदर्शन

सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारविरुद्ध सांसदको नेतृत्वमा चक्काजाम गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाले आइतबार बिहान चक्काजाम गरेका हुन्।