पप्पु कन्ट्रकसनले समयमै पुल नबनाएपछि चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम

रौतहट - रौतहटको चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्गअन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन्।  हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बढहर्वा  पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगापुर-गौर सडक खण्डको बम नहरमा स...

सम्बन्धित सामग्री

पुल निर्माणमा ढिलाइ गरेको भन्दै सपहीका स्थानीयले गरे चक्काजाम

पुल निर्माणमा ढिलाइ गरेको भन्दै जनकपुर–ढल्केवर सडकखण्डको सपहीमा स्थानीयले चक्काजाम गरेका छन्। दुई वर्षअघि नै सक्नुपर्ने पुल निर्माणको काम अझै नसकिँदा कहिले धुवाँ धुलो र कहिले हिलोले आजित स्थानीयहरुले शनिबार बिहान...

पुल नबनाएको भन्दै चन्द्रनिगाहपुरका स्थानीय आन्दाेलित

रौतहट : बागमती नदीमा पुल बनाउन ढिलाइ भएको भन्दै स्थानीयले चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम गरेको छ। पुल बनाउन माग गर्दै बुधवार दिउँसो चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका हुन्।हुलाकी राजमार्गअन्तर्गत पर्ने बागमतीको बरहवा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीयले करिब १ घण्टा चन्द्रनिगाहपुर-गौर सडकखण्डको बम नहरमा सवारीसाधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन्।उनीहरूले दिउँसो डेढ बजेबाट साढे २ बजेसम्म गरेको चक्काजामका कारण चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चल्ने सवारीसाधन अवरुद्ध भएक

पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...

१० वर्षमा पनि पुल नबनेपछि सिन्धुलीको फिक्कलमा दिनहुँ चक्काजाम

निर्माण सुरु भएको दशक बित्दासमेत पुल अलपत्र परेपछि मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ मा स्थानीयले दबाबस्वरुप दिनहुँ यातायात अवरुद्ध गर्दै आएका छन् ।

पुल बनाउन दबाब दिँदै चक्काजाम

मध्यपहाडी राजमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर-६ स्थित सोखुखोलाको पक्की पुल छिटो निर्माण गर्न दबाब दिँदै स्थानीयले चक्काजाम गरेका छन् । उनीहरूले शुक्रबार बिहान ८ बजेदेखि ११ बजे सम्म तीन घण्टा चक्का जाम गरेका हुन् ।