एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल अनुबन्धित

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल अनुबन्धित भएका छन् । शुक्रबार काठमाडौं भएको एक कार्यक्रममा एपोलो पेन्टसका महानिर्देशकले हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा दुई वर्षको लागि अनुबन्धित गरेका हुन् ।  'एपोलो...

सम्बन्धित सामग्री

महानायक राजेश हमाल बेलायतमा

लण्डन । चर्चित अभिनेता तथा महानायक राजेश हमाल बेलायत आइपुगेका छन् । विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन् । शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन् । उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् । हमालले बेलायतमा […]

सधैं जवान देखिने महानायक राजेश हमाल लागे ५८ वर्ष

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल आजदेखि ५८ वर्षमा लागेका छन् । सधैं जवान देखिने र आफूलाई सधैं जवान नै छु भन्ने महानायक हमाल वि.सं. २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा जन्मेका हुन् । हरेक पटकको अन्तर्वातामा उमेरलाई नम्बरको संज्ञा दिने महानायक हमालले झन्डै ३ दशकसम्म नेपाली फिल्मलाई आफ्नो काधँमा […]

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्रका चर्चित महानायक राजेश हमाललाई यस कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । “एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस” भन्ने भावना उत्पन्न गरि उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन […]

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल, अब मोबाइल एपबाट पनि सपिङ गर्न पाइने

२०७७ भदौ ३० मा पहिलो आउटलेट खोलेर शुरू भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्धतामा हस्ताक्षर गरेका हुन् ।   काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट शुरूवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सञ्चालन गर्दै काँकडभिट्टादेखि दार्चुला अनि जिरीदेखि ढल्केबर पुग्न सफल भएको दाबी गरिएको छ ।  साथीमार्टका अनुसार आधिकारिक वेबस...

धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

नेपालगञ्ज – धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन्। पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करण हुँदै छ। आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए। अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज […]

लिटमस केबलको ब्राण्ड एम्बेसडर बने राजेश हमाल दम्पत्ती

महानायक राजेश हमाल र उनकी पत्नी मधु हमाल लिट्मस केवल ब्राण्डको एम्बेसडर बनेका छन् । लुम्बिनी विद्युत उद्योग प्रा.लि अन्तर्गत लिट्मस केवल ब्राण्डको प्रवद्र्धन एवम् विस्तार गर्न कम्पनीले हमाल दम्पतीलाई ब्राण्ड एम्बासडर बनाएका हुन् ।  उनीहरूलाई २ वर्षको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।   लुम्बिनी विद्युतउद्योग प्रा.लि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेइनफोस्ड् (एसीएसआर)  कन्डक्टर निर्माण कम्पनी हो । ‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दि«त भई क्वलिटिमा नम्बर १ रहनक...

लिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पति

लुम्बिनी विद्युत् उद्योगले आफ्नो उत्पादनहरूको प्रवद्र्धन एवम् विस्तारका लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रूपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा महानायक एवम् मधुको उपस्थिति हुने छ ।लुम्बिनी विद्युत् उद्योग नेपालको पहिलो आल्मुनियम स्टिल रिइनफोर्स्ड कन्डक्टर […]

विश्व पृथ्वी दिवस : धुपी सल्लाको विरुवा रोप्न महानायक हमाल मनाङमा

विश्व पृथ्वी दिवसका अवसरमा बिहीबार मनाङ पुगेका महानायक राजेश हमाल नासो गाउँपालिका १ स्थित तालगाउँमा निर्माणाधीन पार्कमा धुपी सल्लाको बिरुवा रोप्दै गरेको दृश्य । तस्वीरः