धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

नेपालगञ्ज – धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन्। पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करण हुँदै छ। आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए। अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज […]

सम्बन्धित सामग्री

चलचित्र ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’ आगामी चैत १० गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्देशक जोन योञ्जनको निर्देशन रहेको उक्त चलचित्रमा योञ्जनकै कथा रहेको छ । चलचित्र ‘म राजेश हमाल’ मा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन […]

राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले रातोपाटीले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ?

‘रातो टीका निधारमा...’ बजेपछि  रोकिएनन् राजेश हमाल

अभिनेता राजेश हमाल सिनेमामा जस्तै सामाजिक कार्यक्रम पनि सक्रिय छन् । सामाजिक कार्यक्रमकै लागि उनै, हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ ज्यामिरेमा पुगे ।आफ्नो गाउँ आएका अभिनेता हमाललाई गाउँभरिका वृद्धवृद्धा र बालबालिकाले...

राजेश हमाल सम्मानित

काठमाडौं । म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको भन्दै अभिनेता राजेश हमाल शनिबार काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् । अभिनेता राजेश हमाल केही वर्षयता म्युजिक भिडियोको अभिनयमा सक्रिय छन् । उनले चलचित्रमा काम नगरेको आधा दशक भयो । यसरी म्युजिक भिडियोमा योगदान दिएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालले अभिनेता […] The post राजेश हमाल सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं । कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ । भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक […] The post गोपाल योञ्जनका चेला राजेश हमाल ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको अवस्था देखेर राजेश हमाल भन्छन् : मेयर बन्नुपर्छ कि क्या हो!

काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए। 'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्। 'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको…

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल अनुबन्धित

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल अनुबन्धित भएका छन् । शुक्रबार काठमाडौं भएको एक कार्यक्रममा एपोलो पेन्टसका महानिर्देशकले हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा दुई वर्षको लागि अनुबन्धित गरेका हुन् ।  'एपोलो...

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर ए

सकियो ‘म राजेश हमाल’ को सुटिङ

फिल्म ‘म राजेश हमाल’ को सुटिङ सकिएको छ । जोन योञ्जन निर्देशक रहेको फिल्मको सुटिङ ५० दिनमा सकिएको हो । फिल्मको सुटिङ धनगढीमा सकिएको निर्माण युनिटले जनाएको छ । सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सन्जोग रसाइली लगायत कलाकारको अभिनय रहेको फिल्ममा अभिनेता आर्यन सिग्देलको  अतिथि भूमिका रहेको छ । छायाँकनको समय फिल्मके नाम ‘म राजेश हमाल’ रहे पनि निर्माण टिमले फिल्म राजेश हमालको बायोपिक नभएको जानकारी दिएको थियो । आलोक शुक्ल

म्युजिक भिडियोमा बारम्बार किन चुक्दैछन् राजेश हमाल ?

नायक राजेश हमाललाई केही संस्थाले ‘महानायक’को उपाधि दिएका छन् । राजेश हमाल चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या होइनन् भन्ने बहस बेला–बेलामा हुने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै दिएको एक अभिव्यक्तिले ठूलो विवाद खडा गर्यो । दीपाले यो बिषयमा बारम्बार माफी पनि मागिन् । राजेशले पनि घुमाउरो शैलीमा […]