लिटमस केबलको ब्राण्ड एम्बेसडर बने राजेश हमाल दम्पत्ती

महानायक राजेश हमाल र उनकी पत्नी मधु हमाल लिट्मस केवल ब्राण्डको एम्बेसडर बनेका छन् । लुम्बिनी विद्युत उद्योग प्रा.लि अन्तर्गत लिट्मस केवल ब्राण्डको प्रवद्र्धन एवम् विस्तार गर्न कम्पनीले हमाल दम्पतीलाई ब्राण्ड एम्बासडर बनाएका हुन् ।  उनीहरूलाई २ वर्षको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।   लुम्बिनी विद्युतउद्योग प्रा.लि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेइनफोस्ड् (एसीएसआर)  कन्डक्टर निर्माण कम्पनी हो । ‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दि«त भई क्वलिटिमा नम्बर १ रहनक...