राजाराम पौडेलको व्यंग्य -महानायक हुन मन लागे अदालबाट परमादेश जारी गराए भैगयो नि (भिडिओसहित)

काठमाडौं, २२ असोज । हाँस्यकलाकार राजाराम पौडेलले महानायक राजेश हमाल नै हो भनेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘राजेश हमाल होईन, म हुँ महानायक भनेर कसैले दाबी गर्दैमा हुँदैन् । महानायक त राजेशजी नै हो नि । […]