लुम्बिनी विद्युत् उद्योगले आफ्नो उत्पादनहरूको प्रवद्र्धन एवम् विस्तारका लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रूपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा महानायक एवम् मधुको उपस्थिति हुने छ ।लुम्बिनी विद्युत् उद्योग नेपालको पहिलो आल्मुनियम स्टिल रिइनफोर्स्ड कन्डक्टर […]