मंसिरमा जम्प

आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म जम्प आगामी मङ्सिर २९ गतेबाट रिलिजमा आउने छ। साइकोलोजिक थ्रिलर जनरामा बनेको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङबो, शंकर महर्जन र प्रबल कँडेलको मुख्य भूमिका रहेको छ। विदेशी फिल्म फेस्टिभलमा परिस्थति जनाउँदै आएको फिल्मले दर्शकलाई छुट्टै स्वाद दिने लेखक […]

सम्बन्धित सामग्री

‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थीले गरे बन्जी जम्प

नेपाल प्रहरीको ’प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरू बन्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन्।...

आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]

अन्तराष्ट्रिय फेस्टिबलपछि अब हलमा चलचित्र जम्प

काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘जम्प’ को निर्माण सम्पन्न गर्दै निर्माण पक्षले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शन गरिसकेको छ । यसै क्रममा प्रदर्शन तिथिसमेत घोषणा गरिएको छ । यो चलचित्रलाई आउँदै २९ मङ्सिरबाट मुलुकमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाउको छ । यो चलचित्रलाई आशुतोष ध्वज कार्कीले लेखेको तथा निर्देशन गरेका हुन् । यो चलचित्र साइकोलोजिक […] The post अन्तराष्ट्रिय फेस्टिबलपछि अब हलमा चलचित्र जम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘जम्प’ मङ्सिर २९ गतेदेखि प्रदर्शन हुने

काठमाडौँ । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को प्रदर्शन मिति तय भएको छ । पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्म मनोवैज्ञानिक थ्रीलरको कथावस्तुमा आधारित छ । कथानुसार राष्ट्रिय धावक खेलाडी रहेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । बिगतमा दबाएर राखिएका अनुभूतिले […]

‘जम्प स्टार्ट’ आवश्यक

सरोकारवालाहरूले नेपाल अवसरै अवसरको देश भएको बताएका छन् । नेपालमा सिमेन्ट, स्टील र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे छलफल गर्न भारतको स्टीलमिन्ट ग्रूपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिटमा यस्तो विचार व्यक्त गरिएको हो । कुनै पनि उत्पादनमूलक काम गर्न चाहिने तत्त्वमध्ये व्यवस्थापन एक हो । व्यवस्थापनको काम उद्यमीले गर्छ । यसलाई संस्था पनि मान्न सकिन्छ । त्यसमा अर्को आवश्यक तत्त्व जमीन हो जसको नेपालमा कमी छैन । उत्पादनका लागि नभई नहुने तत्त्व श्रम पनि नेपालमा पर्याप्त छ । तर, अहिले उद्योगीहरूले श्रमको अभाव भएको बताइरहेका छन् । यसो हुनुको कारण श्रम व्यवस्थापनमा नेपाल कमजोर हुनु नै हो । उत्पादनकै लागि नपाई नहुने अरू दुई तत्त्व पूँजी र प्रविधि हुन् । नेपालमा यी दुई कुराको अभाव छ । तर, उद्यमीलाई काम गर्न वातावरण दिइयो भने तिनले पूँजी र प्रविधि दुवैको जोहो गर्छन् । विश्वभरि नै अवसर भएका ठाउँमा एकदेशबाट अर्को देशमा पूँजी प्रवाह हुने गरेको छ । नेपालमा पनि विदेशीबाट पूँजी आउन सक्छ । तर, नेपालले त्यसअनुसारको वातावरण बनाउन सकेको छैन । प्रविधि पनि अन्यत्रबाट आयात गर्न सकिन्छ । दुबईमा जुन विकास देखिएको छ, त्यो प्रविधि सबै बाहिरबाट ल्याइएको हो । नेपालमा उद्यम गर्दा सफल भइन्छ भन्ने उद्योगबाट सन्देश दिने हो भने लगानीकर्ता धमाधम आउन थाल्छन् । बढी अवसर हुनु पनि मुलुकका लागि कहिलेकाहीँ दुर्भाग्य भइदिन्छ । कंगो, सुडान आदि अफ्रिकी मुलुकमा उच्च स्रोत भएकै कारण द्वन्द्वको बीजारोपण भएको हो । नेपालको जलस्रोत र केही अन्य प्राकृतिक स्रोत पनि यस्तो स्वार्थको खेलको शिकार बनेको पाइन्छ । नेपालमा जलविद्युत्को विकासमा अवरोध पुग्नु यस्तै कारण हो । त्यसैले केही उद्योगीलाई जसरी भए पनि काम गर्न दिने हो भने त्यसले अवसरमा जम्प स्टार्टको काम गर्छ र विकासको गति अघि बढ्छ ।

मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्सले गरे स्काइ जम्प

३ कात्तिक, काठमाडौं । मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्सले खुम्बु क्षेत्रमा स्काइ जम्प गरेका छन् । बिहीबार आफ्नो फेसबुक पेजबाट एक भिडियो सार्वजनिक गर्दै यसबारे उनले जानकारी दिएका हुन् । सो भिडियोमा उनले नेपाल र नेपालीको प्रशंसा समेत गरेका छन् । एक साता लामो भ्रमणका सिलसिलामा उनी नेपाल आएका हुन् । उनी विशुद्ध पारिवारिक […]

मलाई पनि बन्जी जम्प जाउँजाउँ लाग्छ : केपी शर्मा ओली

काठमाडाैं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बन्जी जम्प गर्न रहर लागेको बताएका छन्।तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भन्दै डाक्टरसँग सल्लाह गरेर मात्र जाने उनले बताएका हुन्।मलाई पनि बन्जी जम्प जाऊँ-जाऊँजस्तो लाग्छ। तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला जस्तो लाग्छ। त्यसैले डाक्टरसँग सल्लाह गरेर मात्र जान्छु,’ राष्ट्रिय युवा संघ, नेपालले शनिबार

बन्जी जम्प गर्ने रहर छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् । शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ […]

बन्जी जम्प गर्ने ओलीको रहर !

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् । शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या […]

कुश्मामा आन्तरिक पर्यटकको घुइँचो‚ बन्जी जम्प गर्न पाउँदैनन् पालो

पर्वत : चितवनका विमल क्षेत्री बन्जी जम्प गर्न आइतबार पर्वत सदरमुकाम कुश्मा बजाएर आए। तर‚ अग्रिम टिकट बुक नगरेकाले उनले बन्जी जम्प गर्न पाएनन्। अर्को पटक आउने भन्दै उनी फर्किए।दशैंमा लामो बिदा भएकाले त्यही मौका छोपेर साहसिक खेलका लागि आएका उनको धोको बन्जी जम्प गर्नेहरूको भीडकै कारण पछि धकेलियो।‘बन्जी जम्प गर्ने भनेर टीकाको भोलिपल्टै चितवनदेखि यहाँ आएको त पालै नपाइने रहेछ। पहिले नै बुक गरिएन‚ आएपछि सिधै जम्प गर्न पाइन्छ होला भनेको। अब अर्को बिदालाई छोप्ने गरी बुक गरेर आउनुपर्ला&s