बन्जी जम्प गर्ने ओलीको रहर !

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् । शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या […]

सम्बन्धित सामग्री

‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थीले गरे बन्जी जम्प

नेपाल प्रहरीको ’प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरू बन्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन्।...

१५ हजार फिटबाट  ‘स्काई डाइभ’ गरेको छु

मैले नेपालमा पाराग्लाइडिङ, रक क्लाइम्बिङ, हर्स राइड, बन्जी जम्प, जिपलाइन, र्‍याफ्टिङ, क्यानोनिङ र स्काई डाइभ गरिसकेको छु । दुबईबाट स्काई डाइभका पाइलट झिकाई तालिम लिएर पोखराको पामेमा १५ हजार फिटमाथिबाट जम्प...

झरीले बिथोल्यो दसैँ, पर्यटन व्यवसायी निराश

गत वर्षको दसैँमा कुश्मामा बन्जी जम्प गर्न पालो पर्खनुपथ्र्यो । एडभेन्चर पारखीलाई बन्जी र स्विङ गराउन द क्लिफका कर्मचारीलाई भ्याइनभ्याई हुन्थ्यो । दैनिक ७०–७५ जनासम्मले बन्जी गर्थे । तर, यसपटक दसैँको समयमा परेको झरीले आन्तरिक...

दिवेश पोखरेलले गरे द क्लिफमा बन्जी जम्प

काठमाडाैं । अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलु का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) कुश्मा पुगेर द क्लिफमा बन्जी गरेका छन् । साङ्गितीक कार्यक्रमका शिलशिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् । नेपालमै रहेको बिश्वकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु दिवेश थप्छन्  । सुरुमा […]

मलाई पनि बन्जी जम्प जाउँजाउँ लाग्छ : केपी शर्मा ओली

काठमाडाैं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बन्जी जम्प गर्न रहर लागेको बताएका छन्।तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भन्दै डाक्टरसँग सल्लाह गरेर मात्र जाने उनले बताएका हुन्।मलाई पनि बन्जी जम्प जाऊँ-जाऊँजस्तो लाग्छ। तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला जस्तो लाग्छ। त्यसैले डाक्टरसँग सल्लाह गरेर मात्र जान्छु,’ राष्ट्रिय युवा संघ, नेपालले शनिबार

बन्जी जम्प गर्ने रहर छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् । शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ […]

पर्वतको ५२ फिटको ‘द हार्नेस’ विश्वको अग्लो ‘हाइड्रोलिक स्विङ’ भएको दाबी

पर्वत : पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको पर्वतमा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को खेल थपिएको छ।विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको विश्वकै दोस्रो लामो जिपलाइन रहेको पर्वतमा अर्को साहसिक खेलका रूपमा 'विश्वकै सबैभन्दा अग्लो' ‘हाइड्रोलिक स्विङ’ सञ्चालनमा ल्याउन लागिएको हो।कालीगण्डकी नदीमा रहेको बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी १४ सय ८० मिटर लामो सुपरम्यान जिपलाइन सञ्चालन गर्न लागेको ‘द हार्नेस प्रालि’ ले जनाएको छ।८० लाख

कुश्मामा आन्तरिक पर्यटकको घुइँचो‚ बन्जी जम्प गर्न पाउँदैनन् पालो

पर्वत : चितवनका विमल क्षेत्री बन्जी जम्प गर्न आइतबार पर्वत सदरमुकाम कुश्मा बजाएर आए। तर‚ अग्रिम टिकट बुक नगरेकाले उनले बन्जी जम्प गर्न पाएनन्। अर्को पटक आउने भन्दै उनी फर्किए।दशैंमा लामो बिदा भएकाले त्यही मौका छोपेर साहसिक खेलका लागि आएका उनको धोको बन्जी जम्प गर्नेहरूको भीडकै कारण पछि धकेलियो।‘बन्जी जम्प गर्ने भनेर टीकाको भोलिपल्टै चितवनदेखि यहाँ आएको त पालै नपाइने रहेछ। पहिले नै बुक गरिएन‚ आएपछि सिधै जम्प गर्न पाइन्छ होला भनेको। अब अर्को बिदालाई छोप्ने गरी बुक गरेर आउनुपर्ला&s

तस्वीर : कालीगण्डकी नदीमाथि बन्जी जम्प गर्दै गरेका आन्तरिक पर्यटक

पर्वतको कुस्मा र बागलुङ जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट जम्प गर्दै युवती । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा आन्तरिक पर्यटक बढेका छन् । तस्वीर : रासस

लकडाउनको मारमा लगानीकर्ता‚ करोडौं लगानीमा निर्मित पर्यटकीय क्षेत्र सुनसान

पर्वत : कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्पमा एकै दिनमा करिब तीन लाखको कारोबार हुँदै आएको थियो। दिनमा करिब ३० जनाजनाले बन्जी जम्प र करिब साढे दुई सयजना टिकट काटेर बन्जी र रिसोर्ट हेर्न आउने थिए। तर लकडाउन भएपछि त्यस क्षेत्र सुनसान झै छ। बन्जी जम्प र रिसोर्टमा अहिले कामदार छैनन्।त्यसो त यहाँको व्यवसाय सुरु हुनुअघि नै लकडाउनको सिकार भएको थियो। ‘द क्लिफ’ सञ्चालन गरेको बन्जी जम्प २०७७ सालको वैशाख १ मा उद्घाटन गर्ने योजना थियो। तर‚ २०७६ चैतमै