निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक बन्दसूची, कुन दलबाट को को छन् उम्मेदवार?

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक बन्दसूची तर्फको उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ। आइतवार बिहान प्रतिनिधि सभा र प्रदेशसभा दुबै तर्फको समानुपातिक सूची आयोगले सार्वजनिक गरेको हो। यसपटक ४८ दलले आयोगमा बन्दसूची बुझाएका छन्। यस्तो छ आयोगले सार्वजनिक गरेको सूची  

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग

२ मंसिर, काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका […]

मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग

२७ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो । ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र […]

अख्तियारलाई समेत नभएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोग

१४ असोज, काठमाडौं । निर्वाचन आयोगले कानूनमै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता मार्फत निर्वाचित उम्मेदवारको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको हो । जबकि, निर्वाचनसम्बन्धी कानूनमा यस्तो व्यवस्था नै छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताको दफा १९ मा […]

निर्वाचन आयोग सार्वजनिक बिदामा पनि खुल्ने

प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ ।आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाडौँ, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन […]

सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोगको कार्यालय खुला रहने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुला रहने भएका छन्। आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आयोगले बिदाको दिन पनि कार्यालय खुला रहने जनाएको हो। स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत आयोग खुल्ला रहने बताइएको छ। यस्तो गर्दा […]

सार्वजनिक बिदामा आयोग र अन्तर्गतका कार्यालय खुला रहने

प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ।...

अटेर गर्दै कर्मचारी, सूची फेर्दै निर्वाचन आयोग

काठमाडौं, बैशाख ८ । खटाएको ठाउँमा नजाने कर्मचारीहरूको सूची निर्वाचन आयोगले बारम्बार फेर्ने गरेको छ। आयोगले यसअघि विभिन्न मितिमा सार्वजनिक गरेको सूचीमा अहिलेसम्म पाँचपटक सूची फेरबदल गरिसकेको हो। सोमबार मात्र दुई उच्च कर्मचारीहरूको सूची फेरेको छ। आयोगले यसअघि अछाममा मुख्य निर्वाचन अधिकृतका रूपमा सोही जिल्लाको अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई खटाएको थियो। जोशीले मुख्य निर्वाचन अधिकृत […]

चुनावको चटारोमा निर्वाचन आयोग : एक/दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।  कार्यतालिका सार्...

निर्वाचनका सबै प्रक्रिया स्थगित: निर्वाचन आयोग

काठमाडौं। संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसलासँगै निर्वाचनसम्बन्धी सबै काम रोकिएको देखापढीलाई बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद् विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए। लगत्तै आयोगले कार्य तालिका सार्वजनिक,आर्थिक कार्यविधि स्वीकृतलगायतको प्रक्रिया अगाडि बढाएको थियो।

कांग्रेसको प्रश्न : निर्वाचन आयोग बालुवाटारको दवावमा कि प्रभावमा ?

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाएको छ । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धा सुनुवाईको क्रममा रहेका बेला आयोगले मुद्धालाई प्रभावित पार्ने नियतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको टिप्पणी छ । ‘संवैधानिक इजलासले २८ असारमा संसद विघटनको मुद्धामा फैसला गर्दैछ, यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले […]