१५ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।
अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार …
साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा बन्द भएको हो। आज १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२४ कम्पनीको शेयर […]
१५ मंसिर, काठमाडौं । पटक-पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय …
१५ मंसिर, काठमाडौं । १५ देख १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार बेमौसमी वर्षाले देशभरि २० हजार १ हेक्टर धान खेती …