डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।...

सम्बन्धित सामग्री

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोमको व्यक्तिगत समयमा सुधार

२७ असार, काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् । बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३ सेकेण्डमा पूरा गरे । हिट ३ मा दौडिएका उनी आफ्नो हिटमा छैटौं भएर अघिल्लो चरणमा पुग्न भने सकेनन् […]

मातृ मृत्युमा सुधार, एक लाख जीवित जन्ममा १५१ मा झर्‍यो

१० चैत, काठमाडौं । नेपालमा गर्भावस्था र सुत्केरी हुँदाको समयमा हुने आमाको मृत्युमा सुधार देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक पूर्ण विवरणमा नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु भएको देखाएको छ । यसअघि सन् २००६ मा नेपालमा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा २८१ जना थियो । […]

कीर्तिमान सुधार गर्दै नासीरलाई स्वर्ण, लामाले तोडिन् गौरिकाको कीर्तिमान

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपाली सेनाका नासिर याह्या हुसेनले २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्। नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड…

कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण

काठमाडौं- नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् ।  नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् ।  […]

‘गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालमा सुधार आवश्यक’

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सेयर बजारमा सामान्य सुधार, ७ अंक बढ्दा डेढ अर्बको कारोबार

आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो । आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ७ अंकले बढेर परिसूचक २००९ अंकमा पुगेको छ ।यसक्रममा ८ समूहमा गिरावट आएको छ । अन्य समूह २५ अंक, होटल एण्ड टुरिजम समूहमा २० अंक, जलविद्युत समूहमा १७ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १४ अंक घटेको छ । यसैगरी, लघुवित्त सम

अध्यागमनका कर्मचारीले अब कार्यालय समयमा मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाएको छ । अध्यागमन कार्यालयमा सामाजिक सुधार गर्न यस्तो निर्णय गरेको प्रमुख अध्यागमन विमानस्थलकी प्रवक्ता लक्ष्मी पाण्डे गौतमले बताइन् । ‘कार्यालय समयमा डीओ (डीपास्चर अफिर) र एओ (एराइभल अफिर) कक्षका कर्मचारीलाई रोक लगाएको हो,’ पाण्डेले लोकान्तरसँग भनिन्,’ ‘विभागको परिपत्र गरेपछि हामीले ७ दिन अगाडिदेखि लागू गरेका हौं ।’  अब कर्मचारीले ल्यान्डलाइन र अफिसियल मोबाइलमात्र प्रयोग गरी ...

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ । हावामा धुलोको कण पीएम२.५ को

सुधार सम्वन्धि कार्य समयमा नै सम्पन्न गर्न मुख्य सचिवको निर्देशन

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा सम्पादन गरेको कामको प्रगति, क्रियाकलाप तथा माइलस्टोनहरुको प्रगति स्थितिका बारेमा समीक्षा थालेको छ । मुख्य सचिव शंकरदास वैरागीले सबै मन्त्रालयका सचिव लगायतका उच्च पदाधिकारीहरुसँग छलफल गर्दै सम्वन्धित मन्त्रालयले आफैले गर्नुपर्ने सुधार सम्वन्धि कार्यहरु यथाशक्य चाँडो सम्पादन गर्न निर्देशन दिएका छन। साथै मुख्य सचिव […] The post सुधार सम्वन्धि कार्य समयमा नै सम्पन्न गर्न मुख्य सचिवको निर्देशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेप्सेमा सामान्य सुधार, ९ अर्बको कारोबार हुँदा रुरुका लगानीकर्ता मालामाल

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ ।यसक्रममा आज नेप्सेमा ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज एक करोड ७१ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । बजारमा सामान्य सुधार आएपनि कारोबार भएका १३ मध्ये चार बाहेक सबै समूहमा गिरावट आएको छ ।आज बैंक ७.८९, होटल एण्ड टुरिजम