स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा मोरक्को र स्पेनले निर्धारित समयमा बराबरी खेलेर खेल अतिरिक्त समयमा धकेलिएको छ । एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको हो । निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

सम्बन्धित सामग्री

स्पेन, पोर्चुगल र मोरक्कोको संयुक्त दाबी

स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न संयुक्त दाबी गर्ने भएका छन् । यसअघि, स्पेन र पोर्चुगलले मात्र दाबेदारी प्रस्तुत गरेका थिए । बुधबार दक्षिण अफ्रिकी राष्ट्र...

जापान र स्पेन भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तरगत आज बिहीबार समूह ‘ई’ तर्फ स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ […]

पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको सेमिफाइनलमा

स्पेन युइएफए नेसन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गए राति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको हो । ८८औँ मिनेटमा...

स्पेन स्वीट्जरल्याण्डसँग पराजित

शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा घरेलु टोली स्पेन स्वीट्जरल्याण्डसँग २(१ गोल अन्तरले पराजित भएको हो।...

स्वीट्जरल्यान्डसँग स्पेन पराजित

घरेलु टिम स्पेन नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा स्पेन स्वीट्जरल्यान्डसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

स्पेन र पोर्चुगलले खेले बराबरी

अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । बिहीबार राति स्पेनको सेभिलमा भएको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याए । विश्वकप […] The post स्पेन र पोर्चुगलले खेले बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्पेन र जर्मनी विश्वकपको एकै समूहमा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ […]

स्विडेनलाई हराउदै स्पेन विश्वकपमा छनोट

काठमाडौं, २९ कात्तिक । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा स्विडेनलाई १–० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट भएको हो । खेलको ८६औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल […]

युरो कप : क्रोसियालाई पारजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै स्पेन युरो कप फुटबल २०२० को क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रेश गरेको हो । एक खेलमा ८ गोल गरी स्पेन विजेता बनेको छ । युरो कपमा धेरै गोल गर्ने यो दोस्रो हो । यस अघि सन्१९६० को […]

पेनाल्टीमा चुक्दा फेरि बराबरीमा रोकियो स्पेन

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह 'ई'को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २४ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएका थिए। पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले…