के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ?

फ्लाई दुबईको काठमाडौंबाट उडेको विमानमा रातीको समयमा चरा ठोक्किएर इन्जिनमा आगो लागेको घटनाबारे धेरैले यो प्रश्न उठाइरहेका छन् कि के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ? खासगरी फ्लाई दुबईले चरा ठोक्किएका कारण आगो लागेको बताएपछि यसबारे आशंकाहरु उब्जिएका हुन् । हो, रातीको समयमा पनि विमानमा चराहरु ठोक्किन सक्छन् । धेरै जसो चरा ठोक्किने घटना […]

सम्बन्धित सामग्री

हवाईयात्रा गर्दा किन कान दुख्छ ?

विमानमा यात्रा गरिरहँदा कतिपयलाई कान दुखेको अनुभव हुन सक्छ । टेकअफपछि जब विमान आकाशतिर जान्छ, तब प्राय: यात्रुले कान दुखेको र कान डम्म भएको महसुस गर्छन् । यो विमान अवतरणको समयमा पनि हुन्छ । सामान्य अवस्थामा रहेको कान त्यसबेला अचानक किन दुख्छ होला ? यस्तो प्रश्न धेरैको मनमा आउँछ, जुन स्वभाविक हो । विमानमा हुँदा […]

उडानका बेला यात्रुले सेलफोन चलाउँदा विमानमा कस्तो असर पर्छ ?

आजकल हामी हाम्रो फोन लगभग सबै ठाउँमा प्रयोग गर्न सक्छौं। आधुनिक विमानहरूमा पनि वाइफाइ रहेको हुन्छ । तर उडानको समयमा हामीले हाम्रो फोनलाई फ्लाइट मोडमा किन राख्नुपर्छ ? यो तपाईंको उपकरणले पठाउने सिग्नलसँग सम्बन्धित छ। उडानको समयमा तपाईं टेलिफोन टावरहरूको पहुँचबाट टाढा जाने भएकाले तपाईंको फोनले निरन्तर टावरसँग सम्पर्क गर्न खोज्छ। टावर नजिक छ भने […]

तान्जानियामा विमान दुर्घटना : १९ जनाको ज्यान गयो, २४ जनाको उद्धार

अफ्रिकी देश तान्जानियामा  विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए । बुकोब विमानस्थलको एउटा धावनमार्गको अन्तिम बिन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ । आँधी र ठूलो वर्ष...

विमानमै कोरोना थाहा पाएपछि पाँच घण्टा शौचालयको बास

काठमाडौं : अमेरिकी एक शिक्षिकाले विमानमा उडिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि शौचालयमै ५ घण्टा बिताएको बताएकी छन्।मारिसा फोसियो, डिसेम्बर २० मा शिकागोबाट आइसल्याण्ड उडान भर्दै थिइन्। सो क्रममा उनलाई घाँटी दुखेको महसुस भयो। उनीसँग र्‍यापिड टेस्ट किट थियो, त्यसैले उनले त्यही समयमा आफ्नो कोरोना परीक्षण गरिन् र नतिजा पोजेटिभ आयो।त्यसपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र शौचालयमा बसेर बाँकी यात्रा पूरा गरिन्। यस क्रममा विमान परिचरले उनलाई खाना र पेय पदार्थ दिए।मारिसाले भ

विमानमा बँदेल ठाेक्किएपछि विमानस्थलभित्रकाे झाडी फाँडियाे

बाँके – वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल (एअरपाेर्ट) परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आज बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ । झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । हिजाे मङ्गलवार मात्रै नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान गर्न लागेको सीता एअरको विमानसँग तीन...

विमानमा यात्रा गर्दा स्वास्थ्यलाई सुरक्षित राख्ने सात उपाय

वासिंगटन,(एजेन्सी) । विश्वका थुप्रै मुलुकले पुनः पर्यटनलाई खुल्ला गर्न थालेपछि पछिल्लो समयमा भ्रमणले आफ्नो गति लिन थालेको छ । यदि कोही अन्तर्राष्ट्रिय भ्रमणमा जान चाहन्छ भने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले पूर्ण रूपमा कोभिड १९ विरुद्ध खोप लगाएको सिफारिस पत्र दिने गर्दछ । तर, पूर्णरूपमा खोप लगाइसके पनि अझै केही उपायहरू अवलम्बन […]

‘बिजुलीझैँ चम्केर विमान समुद्रमा खस्यो र विस्फोट भयो’

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै बोइङ ७३७ विमान सम्पर्कविहीन बनेको छ । बजेट एयरलाइन्स श्रीविजया एयरको विमानमा चालक दलसहित ६२ जना सवार थिए । विमान समुद्रमा दुर्घटना भएको आशंका गरिएको छ ।जकार्ताबाट पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि जकार्ता विमानस्थलबाट उडान भरेको चार मिनेटमा नै विमान सम्पर्कविहीन बनेको थियो । फ्ल्याइटराडार ट्वान्टीफोर डटकमका अनुसार विमानले एक मिनेटभन्दा कम समयमा ३ हजार मिटरको उचाइ गुमाएको थियो ।प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फ