धनुषा प्रहरीको हिरासतमा रहेका ५ जना बन्दीमा कोरोना संक्रमण

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा बुधबार संक्रमण पुष्टि भएको हो ।हिरासत कक्षमा रहेका ७ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।उनले भने, ‘कारागार पठाउनुपर्ने बन्दीमध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’संक्रमितहरु २२ देखि ४०

सम्बन्धित सामग्री

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका […]

देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए

काठमाडौं। टिचिङ अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ। पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जना निको भएका छन्। देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी केपी ओलीले ल्याएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले नेपालमा मंकीपक्सको संक्रमण नभएको बताएको छ ।

थप १२ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने कसैको पनि मृत्यु […]

भारतबाट फर्किएकामा देखिन थाल्याे कोरोना संक्रमण

काठमाडौं। भारतबाट फर्किएकामा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जुवा–तास खेलेको आरोपामा धनगढीबाट ५ जना पक्राउ परेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता सम्पन्न भएको छ। धादिङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ।

नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय १९ पिसिआर परीक्षणका क्रममा ५ जना र ८ सय ५० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १५ संक्रमित निको […]

काठमाडौँ उपत्यकामा थप ४९ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४०, भक्तपुरमा ४ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालय बन्द

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयका ५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रले कार्यालय बन्द गरेको हो । लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रमण भएको बुझिएको […]

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ।

धनुषा प्रहरीको हिरासतमा रहेका पाँच जनालाई कोरोना संक्रमण

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट जलेश्वर कारागारमा पठाउनुपर्ने ५ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले हिरासतमा रहेका ७ जनामध्ये ५ जना कैदीबन्दीको  स्वाब परीक्षण रिपोर्टमा उनीहरू कोरोना संक्रमित रहेको देखिएको बताए। संक्रमितहरू २२ देखि ४० वर्ष उमेर समूहका हुन्।'जलेश्वर कारागारमा पठाउनुअघि ७ जनाको स्वाब संकलन गरी प्रादेशिक ल्याबमा पीसीआर परीक्षणमा गरिएको थियो। परीक्षण गर्दा ५ जनामा कोरोना संक

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे शुरू हुँदैछ । सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।