जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट जलेश्वर कारागारमा पठाउनुपर्ने ५ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले हिरासतमा रहेका ७ जनामध्ये ५ जना कैदीबन्दीको स्वाब परीक्षण रिपोर्टमा उनीहरू कोरोना संक्रमित रहेको देखिएको बताए। संक्रमितहरू २२ देखि ४० वर्ष उमेर समूहका हुन्।'जलेश्वर कारागारमा पठाउनुअघि ७ जनाको स्वाब संकलन गरी प्रादेशिक ल्याबमा पीसीआर परीक्षणमा गरिएको थियो। परीक्षण गर्दा ५ जनामा कोरोना संक