कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालय बन्द

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयका ५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रले कार्यालय बन्द गरेको हो । लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रमण भएको बुझिएको […]