संसद विघटनको पक्षमा बहस गर्ने सरकारी वकिलको सरुवा

३१ साउन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्ने एक सचिवस्तरका सरकारी वकिल सरुवा भएका छन् । न्याय सेवा आयोगले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई बेपत्ता छानविन आयोगमा सरुवा गरेको छ । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार नयाँ सरकार गठन भएपछि नेपाली कांग्रेस निकट कर्मचारीको दबाबका कारण महान्यायाधिवक्ता […]

सम्बन्धित सामग्री

शरणार्थी प्रकरणमा थुनछेक बहस : सरकारी वकिलले तीन दिन तर्क गर्ने

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार २ जना सरकारी वकिलले बहस गरेका छन्। गत शुक्रबार आरोपीहरुको बयान सकिएपछि आजदेखि थुनछेक बहस भएको हो।काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता महेशप्रसाद खत्री र न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले बहस गरेका छन्। खत्रीको बहस सकिएको छ भने घिमिरेको बहस भोलि पनि हुने कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।बहसका क्रममा न्यायाधीश

सिभिल सहकारी ठगी प्रकरण : सरकारी वकिलको बहस सकियो

काठमाडौं : ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरूविरुद्धको सरकारी बहस सकिएको छ।आज काठमाडौं जिल्ला अदालतमा चार जना सरकारी वकिलले इच्छाराजसहितका प्रतिवादीविरुद्ध थुनछेक बहस गरेका हुन्। प्रेमराज पौडेल, सुदिप डंगोल, भीमप्रसाद भुर्तेल र लक्ष्मण घिमिरेले इच्छाराजसहितका प्रतिवादीविरुद्ध बहस गरेको जिल्ला अदालतले जनाएको छ।संगठित ठगीको आरोपमा उनीहरुलाई पुर्पक्षमा पाठाउनुपर्ने माग सरकारी वकिलहरूले गरेका छन्। अब इच्छाराजसहितकातर्फबाट १५ जनाले व

प्रतिनिधिसभा विघटन : सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार

काठमाडाैं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ।महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए। सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो। त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सात-सात घण्टा बहस गरे।त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ। उनका तर्फबाट आइतबार बहस हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ। महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए। सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो। त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका थिए। त्यही समयबाट सभामुखका वकिललाई एकघण्टा समय छुट्याइएको छ। उनको तर्फबाट आइतबार बहस हुनेछ।

आजदेखि सरकारी पक्षबाट बहस, यी सरकारी तथा वरिष्ठ अधिवक्ताले गर्नेछन् बहस

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिट निवेदन पक्षको बहस सकिएपछि सोमाबारदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।  बहस महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट साढे सात घण्टा गर्ने तयारी गरिएको छ। शेर बहादुर देउवा निवेदक रहेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी(प्रतिवादी) बनाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा गठित संवैधानिक इजलासमा...

प्रतिनिधिसभा विघटनः आजदेखि सरकारी पक्षको बहस शुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट  बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आइतबार रिट निवेदकका पक्षबाट बहस सकिएको हो । इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम्

प्रतिनिधिसभा विघटन मुद्धा : आजदेखि सरकारी पक्षको बहस

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज (सोहबार) बाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । संवैधानिक इजलासले निवेदक पक्षलाई दिइएको १२ घण्टाको समय हिजो (आइतार )सकिएपछि आजबाट सरकारी पक्षको बहस शुरु हुने भएको हो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । इजलासले सरकारी पक्षलाई १५ घण्टा […]

प्रतिनिधिसभा विघटन: रिट निवेदकका पक्षबाट सकियो बहस, सोमबार सरकारी पक्षको सुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ।...

निवेदकहरुको बहस सकियो, सरकारी पक्षलाई बहस गर्न १५ घण्टाको समय

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटको सुनुवाइमा निवेदकहरुको तर्फबाट अधिवक्ताहरुले बहस सकाएका छन्। संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बहसका लागि १२ घण्टाको समय दिइएको थियो। निवेदक पक्षबाट आज १६ जनाले बहस गरेका थिए। निवेदकका तर्फबाट कूल ३६ जनाले १२ घण्टामा बहस सकेका थिए। भोलिबाट सरकारी पक्षले बहस गर्नेछ। सरकारी पक्षलाई इजलासले १५ घण्टाको  समय तोकेको…